खाेज्नुहाेस

टस जितेर ब्याटिङ गर्दै जनकपुर

Image
navjiwan hospital

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

यो खेल जित्ने टोली सीधै फाइलनमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल पुग्नका लागि आजको इलिमिनेटर खेलको विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा भोलि खेल्नेछ । दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।

add everest academy
attariya hospital