खाेज्नुहाेस

काठमाडौँमा मनाइयो राष्ट्रिय झण्डा दिवस

Image
navjiwan hospital

काठमाडौँ- आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली निकालिएको हो ।

संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस एक गतेका दिन राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।

add everest academy
attariya hospital