खाेज्नुहाेस

कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

Image
navjiwan hospital

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।

प्लेअफ दौडबाट बाहिरिसकेको लुम्बिनीको जारी एनपीएलमा अन्तिम खेल हो । ५ मध्ये ३ खेल जितेको कर्णाली लिग तालिकाको चौथो स्थानमा छ ।

add everest academy
attariya hospital