खाेज्नुहाेस

एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै

Image

काठमाडौं –  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ।

add everest academy
attariya hospital
navjiwan hospital

पोखरा र विराटनगर समान चार मध्ये एकमा विजयी हुँदै अंकतालिकामा क्रमश: सातौं र आठौं स्थानमा छ।

हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ। अंकतालिकामा जनकपुर दोस्रो र काठमाडौं पाचौं स्थानमा छ।

पहिलो खेल नौ बजे र दोस्रो खेल एक बजे हुनेछ।

attariya technical collage