खाेज्नुहाेस

मोहन्याल गाउँपालिका ३ का वडाध्यक्ष गिरीको निधन

Image

धनगढी – कैलालीको मोहन्याल गाउँपालिका – ३ का वडाध्यक्ष नन्दराम गिरीको निधन भएको छ।

डेढ वर्षदेखि क्यान्सरको उपचार गराईरहेका गिरीको शुक्रबार निधन भएको हो ।

attariya hospital

उनको उपचारको क्रममा दोदधारा अस्पतालमा निधन भएको गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले बताएका छन ।