खाेज्नुहाेस

डडेल्धुराबाट चरेश सहित एक महिला पक्राउ

Image
navjiwan hospital

अत्तरिया – डडेल्धुराबाट चरेश सहित एक महिला पक्राउ परेकी छिन । चरेश सहित सोमबार भागेश्वर गाउँपालिका – ३ बिरखमकी ६० कि जसु देवि भट्ट पक्राउ परेकी हुन ।

उनको साथबाट २८७ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

attariya hospital