खाेज्नुहाेस

गोदावरीबाट २ जना फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार ठगी मुद्दामा १ बर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएका कञ्चनपुरकाे कृष्णपुर नगरपालिका – ५ का २५ वर्षीय मोहन राज भट्ट गोदावरी नगरपालिका – ३ चौकीडाडाबाट पक्राउ परेका छन ।

navjiwan hospital

यस्तै  लागू औषध मुद्दामा २ महिना १० दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका – २ का ३५ वर्षीय तेज बहादुर खड्का पक्राउ परेका छन ।

attariya hospital

यसैबिच घरेलु हिंसा सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय, ७ हजार जरिवाना र १५ हजार क्षतिपुर्ती तोकिएका डडेल्धुराको आलिताल गाउँपालिका – १ का २९ वर्षीय श्याम बोहरा र जबरजस्ती करणी उद्मोग मुद्दामा ३० हजार जरिवाना तोकिएका डडेल्धुराको पर्शुराम नगरपालिका – १ सलोन का ४० वर्षीय गगन बिक पक्राउ परेका छन ।