गेटामा के बनाउने कन्फ्युजन छ : देउवा

अत्तरिया – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा अस्पतालको अवलोकन गरेका छन् । आइतबार साँझ देउवाले अस्पतालको अवलोकन गरेका हुन ।

maya metro hospital

अस्पतालको अवलोकनका क्रममा बोल्दै उनले अहिले के बनाउने भन्ने बारेमा कन्फ्युजन भएको बताए । ‘प्रतिष्ठान बनाउने की, विश्वविद्यालय बनाउने कन्फ्युजन छ’ उनले भने ‘यसको निर्क्योल गरेर मेन कुरा पढाइ सुचारु हुनुपर्‍यो ।’ उनले मुख्य कुरा मेडिकल पढाइ हुने बताए । उनले ३ सय शय्याको अस्पताल भए पनि ठुलै कुरा भएको बताए ।

भिडियो

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.