खाेज्नुहाेस

डडेल्धुरामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

Image

डडेल्धुरा – डडेल्धुरामा अरिङ्गालको टाकाइबाट एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

आलिताल गाउँपालिका– १ दुनीका ५० वर्षीय लक्ष्मणराज जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । जोशीलाई गाई वस्तुलाई घाँस काट्दै गरेको अवस्थामा कात्तिक १२ गते घर नजिकैको जङ्गलमा अरिङ्गालले टोकेको थियो ।

attariya hospital

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको भारतको बरेलीमा उपचारको क्रममा बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले