खाेज्नुहाेस

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । शनिबार भीमदत्त नगरपालिका – १६ मझगउबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका १० हजार बराबरका सामान बरामद गरिएको हो ।

navjiwan hospital

जसअन्तरगत मोटरसाइकलमा प्रयोग हुने हेण्डिलका कभरहरु र नम्बर प्लेटका पाताहरु रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

उक्त सामान अस्थाई प्रहरी बिट मझगाउबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको थियो ।