खाेज्नुहाेस

वरिष्ठ लोक गायक जोशीको निधन

Image
navjiwan hospital

काठमाडौँ- वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापाको बिर्तामोड निवासी उनको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनका ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत निकै चर्चित छन् ।

add everest academy
attariya hospital