खाेज्नुहाेस

धनगढीमा मोटरसाइकलले साइकललाई ठक्कर दियो, एक वृद्ध घाइते

Image
navjiwan hospital

धनगढी- धनगढीमा मोटरसाइकलले साइकलमा सवार एक वृद्धलाई ठक्कर दिँदा घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–३ बडारामा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय दिनेश शर्मा घाइते भएका हुन् ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital