खाेज्नुहाेस

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बुधबार लम्कीचुहा नगरपालिका – २ बघनियाकी ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो ।

उनको घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital