खाेज्नुहाेस

कैलालीबाट लागूऔषध सहित एक युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको लम्कीचुहाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । शुक्रबार लम्कीचुहा नगरपालिका – १ राजिपुरबाट ३६ वर्षीय टेक बहादुर कडारा पक्राउ परेका हुन ।

उनको साथबाट १८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital