खाेज्नुहाेस

बझाङमा उर्लियो सेती नदी

Image
navjiwan hospital

बझाङ – लगातारको वर्षाका कारण बझाङमा सेती नदीको जल स्तर बढेको छ । वर्षासँगै आएको बाढी र पहिरोका नदीको जल स्तर बढेको हो ।

नदीको जल स्तर बढेपछि केदारस्यू गाउँपालिका – १ पथुडामा बिजुलीका पोलहरू नदीले बगाएको छ । नदीको जल स्तर बढ्दा तटीय क्षेत्रका गाउँ पनि जोखिममा परेका छन् ।

attariya hospital