खाेज्नुहाेस

मध्यरातमा बझाङ केन्द्रबिन्दु भएर भूकम्पका दुई धक्का

Image
navjiwan hospital

बझाङ – बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ म्याग्नीच्युडको भुकम्प गएको हो भने ५ मिनेटको अन्तरालमा ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

attariya hospital