खाेज्नुहाेस

अछामको एक घरमा आगलागी

Image
file photo
navjiwan hospital

अत्तरिया- अछामको एक घरमा आगलागी भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका-७ का ५० वर्षीय रतन बोगटीको घरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सबै सामान जलेर नष्ट भएका छन् । मंगलबार बिहान बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।

attariya hospital