खाेज्नुहाेस

राष्ट्रपतीले उद्घाटन गरेको अछामको कोटिहोम कुण्डमा आगलागी (भिडियो)

Image

अछाम – फागुन १० गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेको अछामको कोटिहोम कुण्डमा आगलागी भएको छ । बैद्यनाथ धाममा १४४ वर्षपछि आयाजना गरिएको कोटीहोम महायज्ञमा आगलागि भएको हो ।

केहीबेर अघि भएको आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेको छ । होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।

attariya hospital
navjiwan hospital

साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन २५ गते शिवरात्रीसम्म सञ्चालन हुने गरी कोटीहोम महायज्ञ आयोजना गरिएको थियो ।

आगलागीको क्षतीको विवरण भने आईसकेको छैन ।

भिडियो