खाेज्नुहाेस

अछाममा भिरबाट लडेर एक जना घाइते

Image
file photo

अछाम- अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका-८ पल्साताका ३३ वर्षीय भरत भण्डारी भिरबाट लडेर घाइते भएका हुन् ।

navjiwan hospital

उनी बाख्रा चराउन जङ्गल गएका बेला भिरबाट लडेर घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

attariya hospital

आइतबार भिरबाट लडेका उनलाई सोमबार जिल्ला अस्पताल मंगलसेन पुर्याइएकामा हिजै बयलपाटा अस्पताल रिफर गरिएको अछाम प्रहरीले जनाएको छ ।