खाेज्नुहाेस

अछाममा बदेँलको आक्रमणबाट एक महिला घाइते

Image
navjiwan hospital

अछाम – अछाममा बदेँलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन ।

मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital