खाेज्नुहाेस

अछाममा दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु

Image
navjiwan hospital

अछाम- अछाममा दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखले च्यापिएर मृत्यु भएको हो ।

घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए ।

attariya hospital