अत्तरिया- कैलालीको गेटामा दुर्घटनाग्रस्त अवस्थामा बेवारिसे मोटरसाइकल फेला परेको छ।

गेटा स्थित मनहरा पुल तल गएराति दुर्घटनाग्रस्त भएको से ५प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको हो ।


मोटरसाइकल दुर्घटना चालक घाईते भएको हुन सक्ने इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।