खाेज्नुहाेस

प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टको निवासमा

Image
navjiwan hospital

अत्तरिया –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् ।