धनगढी – अछाममा किशोरी मृत अवस्थामा भेटिएकी छन् । चौरपाटी गाउँपालिका–१ शेर्पाली बस्ने २२ वर्षीया काली साउद मृत भेटिएको प्रहरीले जनाएको छ । साउद आफ्नै घरको आँगनमा मंगलबार मृत भेटिएकी हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।