खाेज्नुहाेस

अत्तरिया गोलिकाण्ड घटना : प्रहरी जहाँको त्यही

Image
गोली चलेको स्थान

अत्तरिया – कैलालीको अत्तरियामा भएको गोलिकाण्ड घटनामा प्रहरीले २ दिन वितिसक्दा पनि गोली प्रहार गरी लुटपाट गर्ने पक्राउ पर्न सकेका छैनन् । दिनदाहडै प्रहरी घेरामै भएको घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएपछि अहिले पक्राउ भने गर्न सकेको छैन् ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले खोजी कार्य जारी रहेको बताए । उनले धनगढी रोडमा रहेको एउटा सिसिटिभीमा गोली प्रहार गर्ने २ जना देखिएका भएपनि अनुहार नदेखिएको बताए ।

add everest academy
attariya hospital

आइतबार साँझ मोटरसाइकलमा आएका २ जनाले सुन व्यवसायी विकास सुनार माथी अत्तरियाको पुर्व रोडमा रहेको सशस्त्र बाहिनी अगाडी गोली प्रहार गरी लुटपाट गरेका थिए ।

सम्बन्धित समाचार : असुरक्षित बन्दै अत्तरिया, बेकामे प्रविधि