खाेज्नुहाेस

बाजुरा प्रदेश सभा (क) मा एकीकृत समाजवादीका शाही विजयी

Image
navjiwan hospital

अत्तरिया – बाजुरा प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भएका छन ।

उनी एमालेका बल देव रेग्मीलाई २ हजार ३४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । शाहीले १० हजार ९७३ मत ल्याउँदा रेग्मीले ८ हजार ६३२ मत ल्याउका थिए ।

attariya hospital