धनगढी – सुदूरपश्चिको अछाम केन्द्रविन्दू बनाएर भूकम्पको झड्का गएको छ । मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.२ माग्निच्युटको रहेको थियो । केही दिनयता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ ।