खाेज्नुहाेस

अछाम बलात्कार मुद्दाको फैसलाविरुद्ध काठमाण्डौंमा प्रदर्शन

Image

काठमाडौँ – अछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

navjiwan hospital

‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो ।

attariya hospital

अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो ।

सम्बन्धित समाचारअछाममा बलात्कारको झुटो आरोप लगाउने युवती जेल चलान