अत्तरिया – कंचनपुरको कृष्णपुर नगरपालिका – ८ मा ईलाका प्रहरी कार्यालय रैकवार बिचवाको भवन शिलान्यास गरिएको छ । आईतवार नगरप्रमुख कर्ण बहादुर हमालले भवनको शिलान्यास गरेका हुन ।


भवन कृष्णपुर नगरपालिकाको २५ लाखको लगानीमा उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको हो । ईप्रका भवन हाल भाडाको भवनमा संचालनमा रहेको छ ।




भिडियो


















