खाेज्नुहाेस

अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाइते

Image

अत्तरिया – कैलालीको अत्तरियामा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाइते भएका छन ।

navjiwan hospital

गोदावरी नगरपालिका – १ अन्तरगत अत्तरिया–धनगढी सडकमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाइते भएका हुन ।
घाइते दुवै जनालाई उपचारका लागि धनगढी पठाइएको छ ।

attariya hospital

अहिले घटना स्थलमा प्रहरी पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

 समाचार अपडेट : अत्तरियामा मोटरसाइकल दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु