खाेज्नुहाेस

ओलानीका युवकको शव फेला 

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ ओलानीका एक युवकको शव फेला परेको छ । स्थानिय २० बर्षिय मुकेश साउँदको शव गोदावरी नगरपालिका – ५ गेटा सामुदायिक वनमा फेला परेको हो ।

navjiwan hospital

शव फेला परेका युवक सुस्त मनस्थितिका भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital

युवकको शव पोष्टमार्टनका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ ।