अत्तरिया – कैलालीको अत्तरियामा नयाँ व्यवस्थापनका साथ श्री शैलेश्वरी माता सुन चाँदी गहना पसल सञ्चालनमा आएको छ ।
गोदावरी नगरपालिका वडा नं. २ तेघरी बस्ने युवा राजन सिँजापतीले करिब १ करोडको लगानीमा अत्तरिया चौराहामा पसल सञ्चालनमा ल्याएका हुन ।



गुणस्तरिय सेवा प्रदान गर्न ग्राहकहरुको मागलाई ध्यानमा राखी पसल सञ्चालनमा ल्याएको उनले बताए ।
उनले उक्त पसलमा ग्राहकको चाहना अनुसार २४ क्यारेट सुनका गहनाहरु ग्यारेन्टीका साथ बनाईनुका साथै बिक्रि वितरण गरिने समेत उनले बताए ।















