खाेज्नुहाेस

सेती कोरोना अपडेट : १३४ पीसीआर परिक्षण गरिदाँ १५ संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ३४ नमूनाको पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ५ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन । उनीहरु कोरोना जितेर होम आईसोलेसनमा गएको श्रेष्ठले बताए ।

attariya hospital

हाल अस्पतालमा १४ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ जना आइसियुमा उपचाररत रहेका छन ।