खाेज्नुहाेस

बैतडीमा ओढार भित्र भरुवा बन्दुक बरामद

Image
file photo

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–४ भिटाभिरस्थित ओढार भित्र प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ।

navjiwan hospital

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले ओढार भित्र लुकाइराखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

attariya hospital

बरामद बन्दुकका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।