खाेज्नुहाेस

महाकाली नदीमा डुबेर युवाको मृत्यु

Image
सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित महाकाली नदीमा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ।

navjiwan hospital

मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–२ कालिका टोल निवासी २२ वर्षीय मोहनसिंह ठगुन्ना रहेका छन्। सोमबार दिउँसो नदीमा नुहाउने क्रममा उनी डुबेका हुन्।

attariya hospital

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।