खाेज्नुहाेस

कञ्चनपुरबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको २०७१ मंसिर २४ गते को फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय तोकिएका बेदकोट नगरपालिका–४ बगुन निवासी ३९ वर्षीय देबराज भट्टलाई अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

attariya hospital

फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका भट्टलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।