खाेज्नुहाेस

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु छ ।

navjiwan hospital

पुनर्वास नगरपालिका – ९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास – ८ (क) गाउँ बस्ने बर्ष १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको हो ।

attariya hospital

पानीमा डुबेर गम्भिर अवस्थामा रहेका उनलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।