खाेज्नुहाेस

गोदावरीमा वनभित्र एक जनाको शव फेला

Image

अत्तरिया – कैलालीको गोदावरीमा वनभिभत्र वेवारिसे अवस्थामा शव भेटिएको छ ।

navjiwan hospital

गोदावरी नगरपालिका–४ लामामोड स्थित गोदावरी सामुदायिक वनमा  बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौँका अन्दाजी २५ वर्षीय ओमप्रकाश लावड शुक्रबार दिउँसो मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

नोट : अपडेट गरिएको