खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित ४ जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट प्रहरीले लागू औषध सहित ४ जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका – ९ बङ्ग्राकटानबाट लागू औषध खैरो हेरोइन १ ग्राम १३० मिलिग्राम सहित ३ जना पक्राउ परेका छ । धनगढी उपमहानगरपालिका – ८ बस्ने तिन जना किशोरलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैबिच गौरीगंगा नगरपालिका – ७ मनकापुर स्थित मसुरिया तालबन्दा भित्री सडक खण्डबाट लागूऔषध खैरो हेरोइन ३२० मिलिग्राम सहित स्थानीय २६ वर्षीय जय कुमाल पक्राउ परेका छन ।

attariya hospital