खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित ३ युवक पक्राउ

Image
file photo
navjiwan hospital

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट लागूऔषधसहित ३ युवक पक्राउ परेका छन । सोमबार दिउँसो लागू औषध खैरो हेरोइन सहित २८ वर्षीय नरेश चौधरी, २२ वर्षीय सुरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २६ वर्षीय भक्तराज राना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट खैरो हेरोइनजस्तो देखिने ६०० मिलिग्राम धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital