धनगढी – धनगढीमा एक गोठमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–१९ टाउन प्लान बस्ने जय लक्ष्मी शर्माको गोठमा सोमवार बेलुका आगलागी भएको हो।

आगलागी हुँदा गोठ पुर्ण रुपमा जलेर अन्दाजी २ दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ।

स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।


















