
धनगढी – कैलालीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्की चुहा नगरपालिका– ८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागा पक्राउ परेका हुन ।
उनलाई ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

















