खाेज्नुहाेस

कैलालीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

धनगढी- कैलालीको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

पूर्व–पश्चिम राजमार्गमा अन्तरगत आइतबार गौरीगंगा नगरपालिका–१ मंगलपुरस्थित गौरीगंगा पुल नजिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक घोडाघोडी नगरपालिका–८ आमखैया निवासी २३ वर्षीय रोशन चौधरीको मृत्यु भएको हो ।

attariya hospital

सुपप्र०१–०१२ प ५९२९ नम्बरको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।