खाेज्नुहाेस

चौकिडाँडामा स्कारपियो दुर्घटना हुँदा चालक घाइते 

Image
navjiwan hospital

अत्तरिया – कैलालीको चौकिडाँडामा स्कारपियो दुर्घटना हुँदा चालक घाइते भएका छन् । गयराती पूर्व पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्कारपियो दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–३ बिशालनगर निवासी २३ वर्षीय गणेश बहादुर बोहरा घाइते भएका हुन ।

महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१ ००१ च ४०२३ नम्बरको स्कारपियो अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital