खाेज्नुहाेस

धनगढीबाट ६ जुवाडे पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

navjiwan hospital

पाल्पाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका– ४ स्थित डेरा गरी बस्ने टेक कुमारी गाहामगरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज टेक कुमारी गाहामगरसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

attariya hospital

उनले कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १४० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।