खाेज्नुहाेस

बझाङमा ड्युटी जाने क्रममा लडेर प्रहरी हवल्दार घाइते

Image

बझाङ – बझाङमा ड्युटी जाने क्रममा लडेर प्रहरी हवल्दार घाइते भएका छन ।

navjiwan hospital

शुक्रबार साँझ सदरमुकाम चैनपुरस्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालयतर्फ जाने क्रममा हवल्दार खडक बोहरा बार्दलीबाट लडेर घाइते भएका हुन् ।

attariya hospital

घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डडेल्धुरामा दरबन्दी रहेका बोहरा हाल बझाङमा काजमा कार्यरत छन् ।