खाेज्नुहाेस

महाकाली नदीमा डुबेर बालकको मृत्यु

Image

डडेल्धुरा – डडेल्धुरा स्थित महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

navjiwan hospital

परशुराम नगरपालिका–६ भोरकुण्डा बस्ने धनबहादुर धामीका १२ वर्षीय छोरा योगेश धामीको शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको हो।

attariya hospital

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।