खाेज्नुहाेस

श्रमजीवीका हक आफ्नो प्रमुख एजेन्डा : उम्मेदवार चौधरी

Image

अत्तरिया – नेपाल रिपब्लिक पार्टीका उम्मेदवार गोपी लाल चौधरीले श्रमजीवीका हक आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले कृषिले आफ्ना उत्पादन नपाउने समस्या, बालबालिकाले पढ्न नपाउने, स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्ने आफ्नो माग गरेको बताए ।

attariya hospital
navjiwan hospital

उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने आफूहरूको एजेन्डा रहेको बताए । उनले खेलाडीले नि शुक्ल प्रशिक्षण गर्न पाउनु पर्ने आफ्नो एजेन्डा रहेको बताए ।

भिडियो