खाेज्नुहाेस

सुशासन कायम गरी भ्रष्टाचार निर्मूल गर्छु : उम्मेदवार कोइराला

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी कैलाली ४ का उम्मेदवार खेम राज कोइरालाले सुशासन कायम गने, भ्रष्टाचार निर्मूल गर्ने र भ्रष्टाचार गरेकालाई कारबाही गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले आवश्यकता अनुसार कानुन संशोधन गर्ने, जनताका इच्छ्या आकाङ्क्षा पुरा नभए संविधान संशोधन गर्ने आफ्नो एजेन्डा रहेको बताए ।

attariya hospital
navjiwan hospital

सबै कामको उद्देश्य जनतालाई सुख प्रदान गर्नु भएकाले त्यसका लागि सामाजिक, भौतिक विकास गर्नुपर्ने बताए । उनले सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्नु पर्ने बताए । उनले कृषि पर्यटन मार्फत सुदूरपश्चिममा रोजगारी सृजना गर्न सकिने बताए ।

भिडियो