खाेज्नुहाेस

नेपाल भूराजनीतिको भयङ्कर चपेटामा फसेको छ : उम्मेदवार मिश्र

Image

अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट कैलाली ४ का उम्मेदवार मोहन देव मिश्रले नेपाल भूराजनीतिको भयङ्कर चपेटामा फसेको बताउँदै नेपाल दुई ठुलो देशको प्रयोग हुन सक्ने बताएका छन ।

सोमबार अत्तरिया जेसिज २०२६ ले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रम (ककस) मा आफ्ना एजेण्डा सुनाउँदै उनले यसका लागि नेपालको लोकतन्त्र बलियो बनाउन आवश्यक रहेको बताए । उनले यसका लागि आर्थिक विकास गर्नुपर्ने बताए ।

attariya hospital
navjiwan hospital

‘आर्थिक विकास भित्र सामाजिक विकासका कुरा समेटिएका हुन्छन्’ उनले भने ‘देशमै सुदूरपश्चिम पछाडि पारिएको क्षेत्र हो । यसको लागि यस क्षेत्रको अर्थतन्त्र विकास गर्न आवश्यक छ ।’

भिडियो